डब्बो, अष्ट्रेलिया । नेपाली समुदायकी युवा आन्या कोइरालालाई एनएसडब्लु यंङ्ग भोल्युन्टर अफ दि ईयर ओराना २०२६ एवार्ड प्रदान गरिएको छ । समुदायको सेवा, स्वयंसेवा र नेपाली संस्कृति प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उनले यो प्रतिष्ठित एवार्ड पाएकी हुन् । एवार्ड प्राप्तिपछि केविसीखबरसँग कुरा गर्दै आन्याका बुबा सन्तोष कोइरालले छोरीले समाजसेवा गर्दा आफुहरु गौरवान्वित भएको बताए ।…