चुनौतीपूर्ण चुनावको मतदान सम्पन्न, आजैबाट मतगणना सुरु गरिने !

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वदलीय सहमति हुनेवित्तिकै मतगणना सुरु गरिहाल्ने पनि जानकारी गराए । छिटपुट घटना भएपनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यतिबेला देशैभरबाट सरकारलाई, निर्वाचन…