हृदयघातका कारण ४३ वर्षको उमेरमा गायक प्रशान्त तामाङको निधन

नयाँदिल्ली। नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४३ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको हो । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् । तामाङका निकट मित्र रहेका राजेश घतानीका अनुसार कार्डियाक अरेस्टले उनको निधन…