मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित


काठमाडौं, १० चैत । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो ।
तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे ।