मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष सोनाम ल्होछार २८६२ ९घोडा वर्ग० लाई स्वागत गर्न तयारी थालेका छन्। तामाङ सोसाइटी अफ भिक्टोरियाको आयोजनामा आगामी शुक्रबार, जनवरी २३ का दिन ब्रडमिडोज टाउन हलमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। संस्थाकी अध्यक्ष बबी लामाले कार्यक्रम सम्पूर्ण समुदायका लागि निःशुल्क रहेको जानकारी…