विपुल क्षेत्रीको एल्बम प्रवाह आउँदै, पहिलो गीत ए साथी अगष्ट १५ मा

मेलबर्न, अष्ट्रेलिया । गायक विपुल क्षेत्रीको नयाँ एल्बम प्रवाह बजारमा आउँदैछ । जसरी उनको संगीता यात्रा निरन्तर अघि बढेको छ एकनास गतिले त्यसैलाई लक्षित गर्दै एल्बमको नाम प्रवाह राखिएको हो । यस एल्बममा भएका गीतहरुलाई क्रमशः रिलिज गर्दै जाने लक्ष्य अनुरुप आगामी अगष्ट १५ मा पहिलो गीत ए साथी रिलिज गर्ने तयारी छ । युट्युबमा…