साङ्ग्रिला र भैरहवाको स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालन रहेको क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. को व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ । २०८०।१२।१० को सञ्चालक समितिको निर्णयबाट क्यासिनोहरुको इजाजत पत्र नवीकरण नगर्ने निर्णय भएको हो । यसै निर्णयअनुसार क्यासिनोका इजाजतपत्रहरु स्वतः रद्द भएकोले साउन १…