काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ टस जितेर सुरुमा बलिङ गरेको नेपाललाई क्वाटरफाइनलमा श्रीलङ्काले १२४ रनको चुनौती दिएको थियो। दुई विकेटको क्षतिमा श्रीलङ्काले १२३ रन बनाएको हो। श्रीलङ्काका लागि सन्दुन वीराक्कोडीले अर्धशतक बनाउनुभयो। उहाँले १४…