मेलबर्न अस्ट्रेलिया । अस्ट्रेलियाको केन्द्रिय बैँक रिजर्भ बैङ्कले महारानी एलिजाबेथको तस्बिर अंकित पाँच डलरको नोटको आवरणमा परिवर्तन गर्ने निर्णय गरेको छ । पाँच डलरको नोटमा अंकित महारानी एलिजाबेथको तस्बिर हटाएर अस्ट्रेलियाका आदिवासी समुदायको संस्कृति र इतिहास झल्काउने गरी तस्बिर राखिने भएको हो । नोटको पछिल्लो भागमा रहेको अस्ट्रेलियाली संसद् भवनको तस्बिरलाई भने यथावतै राखिने एसबिएस…