क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र बनाउने कार्यले पायो तीव्रता

ब्रिस्वेन अष्ट्रेलिया । क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने कार्यलाई तीव्रताका साथ अगाडी बढाइने भएको छ । आइतबार क्विन्सल्याण्ड भएको एक छलफलमा भाग लिने अधिकांश वक्ताले सांस्कृतिक केन्द्र बनाउने कार्यलाई तत्काल अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् । क्वीएनसीसीका अध्यक्ष केशव शर्माले सांस्कृतिक केन्द्रका लागि अहिलेसम्म चार लाख अष्ट्रेलियन डलर संकलन भएको जानकारी दिए ।…