मेलबर्न अष्ट्रेलिया । गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आयोजना गरेको नेपाल फेस्टिभल क्यानबेरा भब्य रुपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभुषा र मौलिकखान–पीनको प्रबद्र्धन गर्ने उद्धेश्यले अयोज राखेर पहिलोपटक क्यानबेरामा आयोजना गरिएको नेपाल फेस्टिभल २०२३ भब्यताका साथ सम्पन्न गरिएको हो। सिंगो नेपालको झल्को दिने उक्त कार्यक्रममा नेपाली मौलिक भेषभुषामा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको…