मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा चेन्ज डट अर्गमार्फत प्रधानमन्त्री स्कट मोरिसनले अध्यागमन सम्बन्धी नीति परिवर्तन गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान चलाइएको छ । नजिकैको देश न्यूजिल्याण्डमा गएको ३० सेप्टेम्बरमा त्यहाँ रहेका विदेशीहरुलाई महामारीको बेला काम गरेको भन्दै सिधै पीआर दिने बाटो खुलाएपछि त्यसको स्वागत मात्र भएन त्यसले अष्ट्रेलियामा रहेर फ्रन्टलाईनमा काम गर्ने हजारौंलाई समेत प्रभावित…