उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बुधबार नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन्। सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न प्रतिबद्ध रहेको र यसका लागि राजदूत भोल्कको विशेष भूमिका रहने धारणा राखेको…