अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी–२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् । उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् । ूअष्ट्रेलिया जत्तिको भारतको जी–२० को अध्यक्षता को बलियो समर्थक अरु कुनै शैन । हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन…