भब्य भयो ‘राजु लामा एण्ड सुजन चापागाँई ब्यान्ड लाइभ इन एडिलेड’

एडिलेड अष्ट्रेलिया । गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको  ‘राजु लामा एण्ड सुजन चापागाँई ब्याण्ड लाइभ इन एडिलेड’ भब्यताका साथ सम्पन्न भएको छ । अष्ट्रेलियाको सांगीतिक टुरमा रहेको राजु लामाको ब्याण्ड मङ्गोलियन हार्ट र गायक सुजन चापागाँईको ब्याण्डले एडिलेडको वडभेली टाउन हल संगीतमय बनाएको हो ।  आइतबार साँझ साढे ६ बजेबाट सुरु भएको कार्यक्रममा दर्शकको…