मेलबर्न, अष्ट्रेलिया । दिदीबहिनी समाज भिक्टोरियाले मदर्स डे २०२३ को अवसर पारेर आफ्ना र समूदायका सदस्यहरु गरेर ५५ जना सम्मिलित रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म भिक्टोरियाको क्षेत्रीय सहर वारम्बुलमा आयोजना गरिएको कार्यक्रम मुख्यत सहभागीहरुको व्यक्तिगत खुशीलाई केन्द्रमा राखेर सञ्चालन गरिएको थियो । आत्मसम्मानको अभिबृद्धि, आफ्नो स्वाभिमानको संरक्षण र आफ्नो ख्याल राखौं भन्ने…