अष्ट्रेलियामा नेपाली भाषा विद्यालयको शब्दमाला खुला सत्र २०२३ हुँदै

सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियामा शब्दमाला अस्ट्रेलियाले शब्दमाला खुला सत्र २०२३ को आयोजना गर्ने भएको छ। अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाईमा सहजिकरण गर्दै आएको शब्दमाला अस्ट्रेलिया उक्त कार्यक्रमको आयोजना गर्ने लागेको हो। आइतबार ग्रानभिलको फ्लेवर अफ नेपाल रेष्टुरेण्टमा गरिएको पत्रकार सम्मेलनमा संस्थाले अस्ट्रेलियाका विभिन्न ठाउँमा नेपाली बालबालिकाहरुका प्रतिभा र कलाहरुलाई प्रदर्शन गर्ने तथा नेपाली…