युनाइटेड एफसी मेलबोर्नले उचाल्यो ‘नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट २०२३’ को उपाधि

मेलबर्न अष्ट्रेलिया । युनाइटेड एफसी मेलबोर्न (एलो) ले नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट २०२३’ को उपाधि जितेको छ। आइतबार मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटीमा भएको फाइनल खेलमा क्रेगीबर्न ब्रिगेड एससीलाई ३–२ गोलले पराजित गर्दे आयोजक युनाइटेड एफसीले उपाधि हात पारेको हो।  युनाइटेड एफसीका लागि सुनिल बल, साजन थापामगर र बिश्व गुरुङले एक–एक गोल गरेका…