यौन उत्पीडनमा परेकी सांसद थोर्पेले रूदैँ भनिन् : ‘महिलाका लागि संसद सुरक्षित छैन्’

मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन्। सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन। महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन्। थोरपेले बिहीबार…