मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाली नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन (एएनएमडीए) को साधारण सभा सम्पन्न भएको छ। शनिबार तास्मानियाको लन्चेष्टनमा सम्पन्न भएको साधारण सभाले डा. महेश ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष डा. महेश ढकाल डा. ढकाल नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा डा. सुजाता थपलिया, डा. मिलन पियाँ, कोषाध्यक्षमा डा. मिरन्डा शाक्य, महासचिवमा डा. सन्देश…