ब्रिजवेन अष्ट्रेलिया । क्विन्सल्याण्डको ब्रिस्वेनमा निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)ले महाशिवरात्रिमा पूजापाठ तथा भजन कीर्तन कार्यक्रमको आयोजना गरेको छ। क्वीएनसीसीले मार्च ८ तारिख शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्म ब्रिगेड पार्क चेर्मसाइडमा भगवान् शिवको पूजापाठ तथा भजन कीर्तन गर्ने भएको हो। ३ बजेबाट ५ बजेसम्म शिव भगवानको पूजापाठ , ५ बजेदेखि ६ बजेसम्म…