अष्ट्रेलियामा राजदूत फेर्ने सरकारको निर्णय, मन्त्रिपरिषदबाट सचिवहरुको पनि सरुवा

मेलबर्न, अष्ट्रेलिया । नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाउँदै नयाँ राजदूत पठाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अब अष्ट्रेलियामा कान्ता रिजालको नाम नयाँ राजदूतका रुपमा चर्चामा छ ।नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेकी उनी केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा सदस्य थिइन् । उनी…