तास्मानिया, अष्ट्रेलिया । लगातार तेस्रो पटक गोर्खा लिजेन्ड्सले टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधि जितेको छ। आज क्लोक ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा क्यापिटल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै गोर्खा लिजेन्ड्सले लगातार तेस्रो पटक उपाधि कब्जा गरेको हो। टस जितेर ब्याटिङ गरेको क्यापिटल क्रिकेट क्लबले १९.२ ओभरमा अलआउट हुँदै गोर्खा लिजेन्ड्ससामु ८९ रनको लक्ष्य…