वाणिज्यदूतको कार्यालयमा नेपालको सत्तारुढ दलका नेताहरु भट्टराई र पौडेलको स्वागत

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयमा अष्ट्रेलियाको भ्रमणमा रहेका नेपालको सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुलाई स्वागत गरिएको छ । समूदायसँग अन्तरक्रियासहित स्वागत कार्यक्रम शुक्रबार दिउँसो आयोजना गरिएको थियो । अवैतनिक वाणिज्यदूत निराजन गौलीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख…