एनआरएन अष्ट्रेलियाको सदस्य आवेदन १७ हजार, अध्यक्ष पोखरेलले दिए धन्यवाद 

मेलबर्न, अष्ट्रेलिया ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता आवेदन दिने अवधि आईतबार मध्यरात समाप्त हुँदै गर्दा आवेदक संख्या १६ हजार २७ पुगेको छ । जसमध्ये १० हजार सदस्यको सदस्यता स्वीकृत नै भइसकेको छ भने ५ हजार १ सय ९९ जनाको स्वीकृत हुने चरणमा छ । यो संख्यामा कूल १५ सय ६८ जना आजीवन सदस्यमध्ये ५०…