तास्मानियामा पहिलो नेप्लिज प्रिमियर लिगको ऐतिहासिक फाइनल आईतबार कोरिलियन बे, न्यूटाउनमा हुने भएको छ। Aussie फाइनान्स एण्ड होम लोन तस्मानियाको प्रस्तुतिमा र तस्मानियन नेप्लिज क्रिकेट एसोसिएसन (TNCA) को आयोजनामा भएको यो प्रतियोगिता तस्मानियामा रहेका नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष महत्त्वको छ। फाइनल खेलमा ग्रेस Dynamos र VXL स्टार्स बीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। दुवै टिमले…