आज अष्ट्रेलियन डलरको रेट ९० रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद…