सिड्नी, अष्ट्रेलिया ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले नेपालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोमा विरोध जनाएको छ । संस्थाका अध्यक्ष रमेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै कार्की आयोगको प्रतिवेदन कार्यान्व्यन सम्बन्धी निर्णय तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
उनले पक्राउ गरेकाहरुलाई रिहा गर्न र पूर्वाग्रह र प्रतिशोधको राजनीति अघि नबढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । यस्तो छ प्रेस विज्ञप्ति –

प्रतिक्रिया