इन्जिनियर डा. विनोद श्रेष्ठको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी

अष्ट्रेलिया । गैर आवासिय नेपाली संघ (एनआरएनए)को एघारौ अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढे संगै एनआरएनए कर्मीहरुले उमेदवारी घोषणा गर्न थालेका छन् । यहि क्रममा अष्ट्रेलियामा रहेर विभिन्न सामाजिक कार्यहरुमा सक्रिय ईन्जिनियर डा.विनोद श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्तराष्ट्रिय समवन्य परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले एनआरएनए विदेशमा बस्ने नेपालीहरुको साझा सारथी  र नेपालमै…