काठमाडौँ । बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय कार्यालमा भएको घटनामा अध्यक्ष बद्री केसीले प्रहरीमा उजुरी दिएका छन्। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार एनआरएनको केन्द्रीय कार्यालयमा कुटाकुट भएको थियो। दरबारमार्गमा दिएको जाहेरीमा एनआरएनएको कार्यालयभित्र अनधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न उनले…