काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले केन्द्रीय कमिटीमा जापानबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीलाई सम्मान गर्ने भएको छ। एनआरएनए नागोया क्षेत्रीय समितिले अक्टोबर १७ देखि २० तारिख काठमाडौँमा सम्पन्न संघको ११औँ विश्व सम्मेलनमा जापानबाट निर्वाचित पदाधिकारीलाई बघाइ तथा सम्मान गर्ने भएको हो। नोभेम्बर ११ २२ तारिख बसेको नागोया क्षेत्रीय समितिको बैठकले डिसेम्बर १०…