काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा मनोनीत २१ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ खाएका छन्। चन्द्रागिरिमा ३ दिन चलेको अन्तर्राष्ट्रिय समन्वष परिषद्को बैठकमा गत डिसेम्बरमा मनोनीत २१ जना केन्द्रीय समिति सदस्यलाई संघका अध्यक्ष डा बद्री केसीले आइतबार शपथ खुवाएका हुन्। चिरन शर्मा (यूके), पूर्ण घिमिरे (अस्ट्रेलिया), रामप्रसाद घिमिरे (अस्ट्रेलिया),…