भूकम्प पीडितलाई एनआरएनको बैठकबाटै उठ्यो १ करोड सहयोग

भूकम्प पीडितलाई एनआरएनको बैठकबाटै उठ्यो १ करोड सहयोग


काठमाडौँ ।

विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट गएको भूकम्प पीडितलाई १ करोड बढी राहत रकम उठाएको छ। आइतबार बसेको जुम बैठकबाट आफ्ना सदसयहरूबाट भूकम्प पीडितलाई एक करोड बढी राहत रकम उठाएको हो।

संस्थाका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले र अध्यक्ष कुँवर भूकम्प पीडितलाई सहयोगका लागि लागि परेका छन्। घले अध्यक्ष रहेको माइटी फाण्डेशनले ५० लाख रूपैयाँ र अध्यक्ष कुँवरले १० लाख १ हजार १ सय रूपैयाँ सहयोग गरेका छन्।

आइसिसी, एनसीसी र सल्लाहकारहरूको संयुक्त बैठकले पूर्व अध्यक्ष डा शेष घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय गरेको छ।

सहयोग गर्नेहरूको नामावली
१. MIT Foundation ५० लाख
२. Binod Kunwar: १० लाख १ हजार १ सय
३. Bhoma Limbu: १ लाख
४. Umesh Pudasaini: ५० हजार
५. Tharka Sen: १ लाख ५ हजार
६. Janakee Gurung: १ लाख
७. Krishna Sanjel KC: १ लाख
८. Dharma Raaj Khatiwada: ५१ हजार
९. Shashi Chandra Adhikari: १ लाख
१०. Ershad Ahmed: १ लाख १ हजार
११. Junu Gurung: १ लाख
१२. Pasang Sherpa: १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)
१३. Purna Deurali: ५१ हजार
१४. Prakash Dhamala: ५१ हजार
१५. Keshab Kandel: ५५ हजार
१६. Kushal KC: १ लाख
१७. Deepa Raai:$1,000 (Australian Dollar)- करिब ८५ हजार
१८. Laxmi Gurung: ५० हजार
१९. NCC Belgium committee: ५० हजार (पहल जारी)
२०. NCC Kuwait: ५० हजार
२१. NRN UK: ५ लाख (पहल जारी)
२२. Shyam Tamang: १ लाख
२३. AC Sherpa: ५ लाख
२४. NCC USA: ५ लाख (पहल जारी)
२५. NCC Qatar: १ लाख (पहल जारी)
२६. Raj Bhadur Shahi: १ लाख
२७. Ramji Lamichhane: $100 ($US) – करिब १३ हजार
२८. Dharam KC: २५ हजार ५ सय ६३
२९.. RC Sapkota: $500 (Australian Dollar)-करिब ४३ हजार
३०. Dilli R Dhungana: ५० हजार
३१. Giriraj Pandey: $100 (($US)-करिब १३ हजार
३२. Bhakta Bhandari: १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)
३३. Karma Sherapa: १ लाख
३४. Krishna Pokhrel- १ लाख
३५. BR Lama: १ लाख
३६.. Sonam Lama (ट्राभलमा भएकाले सम्पर्क हुन सकेन)
३७. Trilok Gurung (छिट्टै निर्णय गर्ने)
३८. एनसीसी क्यानाडाले छिट्टै निर्णय गर्ने