काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ। काठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको दावी गर्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ। मुख्यप्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्षपदमा उम्मेदवारी दिएका डा. केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछिअनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा…