बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले उच्चस्तरीय समितिलाई सघाउन अपिल गरेका छन्। संस्थालाई एक बनाउनका लागि सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका गौतमले परराष्ट्र मन्त्रालयले संस्था नवीकरण गरेपछि अब एनआरएनए एक हुने वाटोमा अघि बढेको बताए। उनले अहिलेको अवस्थामा सबैले आफ्ना स्वार्थहरु त्यागेर लाखौं नेपालीको हकहितका लागि एनआरएनए एक बनाउनुको…