आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसको अवसरमा नेपाली जनताले शाही दमन चिर्दै इतिहास रचेको दिनको रूपमा आजको दिनलाई स्मरण गरेका छन्।जनआन्दोलन द्वितीयका उपलब्धिहरूको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, “आजकै दिन जनताले निरंकुश शाही शासनको दमनलाई चिर्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको मार्ग प्रशस्त गरेका थिए।” उनका अनुसार यो दिन नेपाली जनताको साहस, दृढता…