चितवन । लुम्बिनी प्रदेशमा रिक्त रहेको सांसदको पदमा नयाँ प्रतिनिधि पठाउने विषयमा जनमत पार्टीले आन्तरिक छलफललाई तीव्र पारेको छ। पार्टीभित्र अहिले उम्मेदवार चयनको विषयलाई लिएर विचार–विमर्श भइरहेको छ। सूत्रका अनुसार, प्रदेश सभा सदस्य पद रिक्त भएपछि पार्टीले योग्य र प्रभावशाली व्यक्तित्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ। यस विषयमा शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको जनाइएको छ।पार्टीले…