बालुवाटारमा प्रधानमन्त्रीसँग चलिरहेको राजनीतिक भेटघाटका क्रममा उनीहरू सहभागी भएको स्रोतले जनाएको छ। बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् । विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया