अष्ट्रेलियामा पासपोर्ट घुम्ती शिविरबाट एकै वर्ष २४ सय २७ ले पाए सेवा

मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली दूतावासको सहकार्यमा अष्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन गरिएको पासपोर्ट घुम्ती शिविरबाट २ हजार ४ सय २७ जनाले सेवा पाएका छन् । पासपोर्ट नवीकरणका लागि महादेशजत्रो अष्ट्रेलियाका विभिन्न ठाउँबाट नेपाली दूतावास क्यानबेरा जानुपर्ने बाध्यता भएपनि शिविर सञ्चालनबाट पासपोर्टको मिति सकिएकाहरु लाभान्वित भएका हुन् । २४ सय भन्दा बढी…