सप्तरीमा सहायता रकम ढिलोगरी पुगेपछि एनआरएन अष्ट्रेलियामाथि उठ्यो प्रश्न

मेलबर्न, अष्ट्रेलिया । सप्तरीमा आगलागी पीडितलाई उठाइएको सहायता राशी वितरण गरिएको छ । एशोसिएसन अफ तराई नेपाल ईन अष्ट्रेलिया एन्टा को पहलमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियासँगको सहकार्यमा थालिएको राहत संकलन कार्यमा संकलित सहायता सप्तरीको महादेव गाउँपालिका वडा नम्बर १ चिम्टिका आगलागी पीडितहरुलाई दिइएको हो । प्रति घर परिवारलाई ६ बोरा चामल र एक बोरा दाल…