मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा आगामी जुलाई २६ तारिखको लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा केन्द्रमा देखिएको विवादको बाछिटा यहाँ पनि देखिन थालेको छ । शेष घलेको उच्चस्तरीय समितिमार्फत बनेको महेश श्रेष्ठको निर्विरोध निर्वाचित टिमले परराष्ट्र मन्त्रालय मार्फत विभिन्न दूतावासहरुलाई पत्राचार गराएपछि अब एनसीसीहरुको चुनावमा छुट्टै प्यानल खडा गर्ने तयारी थालेको छ । यसैको…