अष्ट्रेलियामा पहिलोपटक बहालवाला प्रधानमन्त्रीको विवाह, अल्बानिजले बाँधे लगनगाँठो

मेलबर्न, अष्ट्रेलिया ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले आफ्नी पार्टनर जोडी हेडनसँग शनिबार विवाह गरेका छन् । ६२ वर्षका अल्बनीज अस्ट्रेलियाको इतिहासमा पदमा रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन्। अल्बनीजले ४६ वर्षकी जोडी हेडनसँग क्यान्बेरास्थित प्रधानमन्त्रीको कार्यालयमा विवाह गरे। जोडी वित्तीय सेवामा काम गर्छिन्। अल्बनीजले सन् २०२४ को फेब्रुअरीमा हेडनसँग इङ्गेजमेन्ट गरेका थिए। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा…