सिड्नी म्याराथनमा सहभागी नेपाली खेलाडीको सम्मान !

सिड्नी, अष्ट्रेलिया । सिड्नीको नर्थ वेष्ट नेपाली कम्युनिटी अन्तर्गतका नर्थवेस्ट नेप्लीज रनर्सले अष्ट्रेलियाको प्रतिष्ठित सिड्नी म्याराथन २०२५ मा सहभागी हुन आएका नेपाली मूलका अन्तर्राष्ट्रिय धावकहरूलाई सम्मान गरेको छ । द पन्ड्स पार्क रनपछि आयोजित कार्यक्रममा, समितिका अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूलाई नेपाली झण्डा अंकित खादा ओढाएर सम्मान गरेका थिए । व्यवसायी तथा म्याराथन धावक किशोरराज अर्यालले…