विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसामा अनियमितता सम्बन्धी उजुरीपछि कडा कदम चालेको छ। सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ।नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ भने नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके पठाइएको छ।त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र…