काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो । सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प छन् । अप्रिय घटना हुन नदिन प्रहरीको बाक्लो उपस्थिति रहेको छ । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड…