विवादकी पर्याय पुनम : पतिमाथि यौन उत्पीडनको आरोपदेखि क्रिकेट टोलीका लागि नग्नतासम्म

मुम्बई । भारतीय कला क्षेत्रकी चर्चित मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनले बलिउड शोकमा डुबेको छ। पाण्डेले शुक्रबार ३२ वर्षका उमेरमा सर्वाइकल क्यान्सरका कारण उनले संसार छोडेकी हुन्। पुनम बलिउड यात्रा भने विवादरहति हुन सकेन। उनी बिलउडमा प्रवेश गरेदेखि नै उनको जिन्दगी विवाद र कन्ट्रोभर्सी वरपर नै घुम्यो। कानपुरमा जन्मिएर हुर्किएकी उनको बाल्यकाल आर्थिक संकटबाट…