मेलबर्न अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सल्लाहकार कुल प्रसाद नेपालले एनआरएन नागरिकता को परिकल्पना संबिधानमा उल्लेख भएको बताउँदै अहिले देखिएका समस्याहरू समय क्रम समाधान हुँदै जाने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे,…