रास्वपा सभापति लामिछानेलाई अनुसन्धान गर्न ४ दिन म्याद थप, अदालतले स्वास्थ्य परीक्षण रिपोर्ट माग्यो

लेखनाथ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलास लामिछानेसमेत चार जनालाई आइतबारबाट लागू हुने गरी हिरासतमा राख्न अनुमति दिएको हो। पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पहिलो पटक ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन…