काठमाडौं । इलिक्सर एकेडेमिलाई निजी विद्यालयको सङ्गठन’प्याब्सन’ ले २०८० सालमा एसईई परीक्षामा काठमाडौं जिल्लामा रहेका विद्यालय मध्ये उत्कृष्ट जिपिए प्राप्त गर्न सफल भएकोमा ”सर्वोत्कृष्ट विद्यालय सम्मान”प्रदान गरेको छ। कार्यक्रममा इलिक्सर एकेडेमीका उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी त्यस्तै सामाजिक र विज्ञान विषयका शिक्षक हरुलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट विद्यालय घोषित भए पछि एकेडेमीका संस्थापक तथा…