काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेण्डा तय भएका हुन ।
पार्टीको पुस २० र २१ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ । डीपी अर्याल कार्यवाहक सभापति बनेपश्चात पहिलो विस्तारित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
प्रतिक्रिया